कस्तो अनौठो जीवन यात्र!! लाखौंको भिडमा एक्लो यात्री म!! तर गुनासो केही छैन,लाखौंलाई जितने तिम्रा यादहरु,हरेक प्रहारमा नयाँ सामिप्यता जोडिदिन्छन, प्रेरणा बनेर। म रोप्दै थिय मायको फुल तिमी सुभास छर्न अायैा। म बुन्दै थिय प्रेमको संसार तिमी रंग छर्न अायैा। म भुल्दै हुने छु दिलको पिडा तिमी मलाम थप्न अाउनु। तिम्रै प्रतिक्क्षामा रहने छु तिमी प्राण थप्न अाउनु। कल्पना जतिसुकै मिठा भए पनि यथार्थ निकै बलियो हुन्छ ,जुन जतिसुकै तितो किन नहोस् । केही प्रेम जतिसुकै गाढा किन नहोस् तर भोलिको हेल्लो हाई मै सिमित हुदोरहेछ । त्यसैले प्रेमको र भाग्यको एउटा घनिष्ठ सम्बन्ध छ जो हामी आफ्नो बस्मा राख्न सक्दैनौं । बाध्यता भित्र लुकेके मन भित्र रहेको प्रेम को कुरा। I gave you life, but cannot live it for you. I can give you love, but I cannot force it upon you. I can love you as a child, but I cannot place you in God’s family. I can teach you how to live, but I cannot give you eternal life मेरा प्रयासहरु सधै विफल भए, पहिलो तिमीलाई पाउन भनि र आज तिमीलाई भुल्न पनि। हरेक प्रयासमा म...