प्रस्न उत्तरको क्रम चलिरहेको थियोे, त्यतिकै मा उनले भनिन्
,"तपाईं संग के बोल्नु!तपाईं मेरो कुरानै बुझ्नु हुन्न।"
मलाई भन्नू मन थियो "कुरा म होइन तिमी
बुझदैनउ।बुझेको भए किन यसरी भाइवा लिए जस्तै
प्रस्न सोधि रहन्थेर"तर भनिन्।
मनले प्रपोज गर्दे भन्दै थियो।
अनि भनिदिए "विल्ल यु बि माइ कुईन!!!"
वदलामा जवाफ यस्तो थियो,"गुड नाईट!"
के भन्नु? के गर्नु?मेसो पाइन।
पल्टिएको सिरानी पनि विजाउने खुकुरी
भए जस्तो भो।निदाउन सकिन,बिहान भैसकेको रहेछ,अामा
चिच्याउनु हुदै थियो,
यतिबेला सम्म सुत्छ!अल्छि उठ चिया पाको।
निदाएको जस्तो गरि "उममम! ल ल उठे।"
तिमीलाई दिउ भनेर ठिपे रातो गुलाफ तर छरपस्ट भयो भइ भरि।।।न त तिमी अाफ्नि रहेउ न ती राता गुलाफ।
जवाफ के आउला भनी प्रतीक्षामा थिए म।बिहानि भैसकेको थियो।अनिदो म, उठेर चिया पिए।शरिर भारी भए जस्तो , टाउकोमा कसैले लात हाने जस्तो महसुस भएको थियो।रक्सीको ह्यान्ड ओभर जस्तै।
अनि मर्निङ वाक मा निस्के।रात भरको कुरा मनमा खेलाउदै,के आउला जवाफ? कैले आउला जवाफ भन्दै, मनमा अनेक प्रस्न उनदै एकोहोरो हिडिरहे।सोचे एक कल फोन गरुँ।आँट आएन। अनि जे परे पर्ला भनेर मिस्कल हाने।कुनै रियाक्सन आएन।मर्निङ वाक सकेर घर आए,रुममा छिरे, भताभुङ्ग मेरो कोठा,कुनै वास्त थिएन।बेडमा पल्टिए।एकै छिनमा निदाएछु। दिदी खाना खान उठ बाबु भन्दै थि।बिउँझेर खान मन नलागि भएनि पनि खाए।
यसरी दिन बित्दै गए,रातहरु अनिदै हुन थाले।तर उनीबाट रिप्लाई आएन,फोन आएन। हरेक घन्टा घन्टामा फेस्बुका खोलेर उस्कै प्रोफाईल चेक गर्थें तर एक्टिभ टेन मिनेट एगो, फाईभ मिनेट एगो हुन्थ्यो। दिनहरू निकै तनावमा बित्दै गए।सबै कुरा भिन्न लाग्न थाल्यो, साच्चै प्रेममा परेपछि पागल हुन्छ मान्छे भनेको सुनेको थिए।त्यतै म पनि पागल सरह भएको महसुस हुनेथियो।एकतर्फी साचो मायामा।
continue....
Comments
Post a Comment